रामजी र भिमुको दशैँ तिहार “झिलीली” बब्बु र रश्मी नाचे फिलीली , भिडियो हेर्नुहोस्


Loading...


बिनोद ढुगाना
असोज १३, पोखरा । नेपालहिरुको महान् पर्व दशैँ तिहार नजिकदै गर्दा दशैतिहार लक्षित गीतहरु बजारमा आईरहेका छन् । यसैक्रममा दशैँतिहारको कोशेली “झिलीली” सार्वजनिक भएको छ । गीत चर्चित गायक रामजी  खाँण र गायिका भिमु गुरुङको स्वरमा रहेको छ । गीतमा सि.पी मगरको शब्द,  रामजी खाँणको संगीत छ । 

निकै नै रमाईलो अनि उत्कृष्ट बनेको यस गीतको म्युजिक भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन् ।बब्बुसँगै रश्मी तामाङले उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् ।  दुर्गा पौडेलको छायांकन र मिलन बि.क. को सम्पादनमा भिडियो तयार  पारिएको हो ।  गीत आशिष म्युजिक प्रा.ली. बाट बजारमा आएको  हो । 

कृपया भिडियो हेर्न तल क्लिक  गर्नुहोला 

Loading...


दशैँको निकै मर्मिक भिडियो हेर्नुहोस्
Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2