Loading...
Loading...
न्यूजनेपाल २४
मंसिर १५, तनहुँ । लगनको महिना मंसिरमा यसपाली गायक प्रकाश सपूतले बिहे गर्ने सुर गरेका छन् । उनको नयाँ पञ्चेबाजाको गीत "माकुर माकुर भुर" मा यस्तो जनाईएको हो । गीतमा प्रकाश सपूत र चर्चित गायिका देवी घर्तीको स्वर छ । प्रकाशकै शब्द , बसन्त थापाकोे लय सिर्जनामा रहेको गीतलाई सपूतकै आधिकारीक युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।
शंकर बि.सी.द्धारा निर्देशीत गीतको भिडियोमा शंकरसँगै राजु ढकाल, शिव हमाल, मोना थाप, शुष्मा आले, देबेन्द्र बब्लुको अभिनय देखन सकिन्छ । भिडियोलाई दुर्गा पौडेल, देवराज आचार्य र दिपक शर्माले खिचेका हुन् भने नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस् :
Loading...
Loading...


Post a Comment