पोखरेली यूवतीको पोखियो जवानी पूल पार्टीमा (फोटो सहित )




 भनिन्छ नि एक पटकको जिन्दगी रमाईलो गरी बिताउनु पर्छ । सायद, पोखरामा आयोजना भएको पुल पार्टीमा धेरै यूवायूवती यही सोचका साथ मस्ती गरे । ‘येलो पूल पार्टी सिजन-३’मा यूवायूवतीले रमाइलो गरे 


लेभल नेक्स्टले रोट्रयाक्ट क्लव अफ पोखरा फिस्टेलसँगको सहकार्यमा होटल फुलबारीमा शनिबार येलो पुल पार्टीको आयोजना गरेको हो । होटल फुलबारीको स्विमिङ्ग पुुलमा गरीएको पार्टीमा हजार भन्दा बढाी युवायूवतीहरु उपस्थित थिए । 
पार्टीमा डीजे आशिष र कोन्मेले युवायूवतीहरुलाई स्वणिर्म आनन्दका साथ नचाइएको थियो । बेलुका ६ बजेबाट सुरु भई राती ११ बजे सम्म पार्टी संचालन भएको थियो ।











@onlinekhabar

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2