जिका भाइरसको प्रकोपले यौन सम्बन्धमा प्रतिबन्ध



हालै जिका भाइरस संक्रमित एक इटालियन पुरुषको शुक्रकिटको जाँचका क्रममा जिका भाइरस यौन सम्पर्कका क्रम्मा सर्ने तथ्य पत्ता लागेको हो ।
६ महिनाअघि उनको शुक्रकिट परिक्षण गर्दा जिका भाइरस देखिएपछि पुन ६ महिनापछि पनि भाइसरको संक्रमण ज्यूँका त्यूँ रहेको पाइएको थियो । इटालीको रोमस्थित स्प्लान्जानी इन्स्टिच्युट फर इन्फेक्टियस डिजिजेजका डक्टरहरुले अन्तराष्ट्रिय मिडियालाई उल्लेख गरेका छन् ।
जिका संक्रमित पुरुषहरुले सेक्स गर्दा संक्रमण देखिएको ६ महिनासम्म कण्डम अनिवार्य गर्न समेत सो अवसरमा आग्रह गरिएको छ ।
लामखुट्टेको टोकाईबाट सर्ने जिका भाइरसको संक्रमणबाट विश्वमा हजारौँ मानिसहरु प्रभावित भएका बेला शुक्रकिटमा देखिएको पछिल्लो प्रमाणपछि अब संक्रमणको ६ महिनापछि समेत यौन सम्पर्क असुरक्षित भएका कारण यसले जनजिवनमा समेत असहजता निम्त्याउने उक्त अध्ययनले देखाएको छ

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2