‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन




भदौ ९, काठमाडौं । चर्चित गीतवारि जमुना पारि जमुनाका गायक खेमराज गुरुङको निधन भएको ।जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले जानकारी दिए ।गुरुङकोआलुतामालेगीतसमेत समेत चर्चित थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेका थिए ।गुरुङको निधनको खबरले अस्पताल परिसरमा भिडभाड लागेको गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा लाने तयारी भइरहेको समेत गायक भेटवालले जानकारी दिए । स्रोत अन्नपुर्ण

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2