Homesports चिनियाँ १५ वर्षे किशोरीले जितिन स्वर्ण bySamsung -August 18, 2016 0 भदौ ३, काठमाडौं । चिनियाँ १५ वर्षीया किशोरीले रियो ओलम्पिकमा स्वर्ण पदक जितेकी छन् ।चिनियाँ गोताखोर रेन कियानले १० मिटरमा स्वर्ण जितेकी हुन् ।उनले पाँच मध्ये तेस्रो डाइभमा अग्रता लिएक थिइन् र, त्यसलाई काम राख्दै स्वर्ण पक्का गरेकी हुन् ।
Post a Comment