हेर्नुहोस् चलचित्र जात्राको टिजर

भदौ १०, काठमाडौं ।  चलचित्र ‘जात्रा’को टिजर रिलिज भएको छ  । मुख्य कलाकार विपिन कार्कीको वरिपरी रहेर टिजर तयार पारिएको छ  ।चलचित्रको टिजर हेर्दा यसले पैसालाई फोकस गरेको छ । पैसाले हसाउँछ कि रुवाउँछ भन्ने कुरालाई चलचित्रले देखाउन खोजेको वुझ्न सकिन्छ । 

चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बाँनियालाई पनि टिजरमा देख्न सकिन्छ ।चलचित्रको हाल  सम्पादन भैरहेको छ ।  असनका ३ व्यापारीको कथामा आधरित चलचित्र चलचित्रको प्रर्दशन मिति कार्तिक १९ गते तय गरिएको छ ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2