तिज आउदा लक्ष्मिलाई माइतीकै झल्को (भिडियो सहित)


बिनोद ढुंगाना
भदौ २, पोखरा । महिलाहरुको महान पर्व तिजमा प्राय महिलाहरुको रहर माइती घर जाने हुन्छ । एकसरो हुदाँ माइती घर जान नपाउने भएपछि  गायिका लक्ष्मी नेपालीलाई भने माइतीको झल्कोले निकै सताएको छ । तर उनलाई वास्तविक जिवनमा नभई उनको तिजे गीत “मस्र्याङदीको छल्को” मा माइतीको झलकोले  सताएको हो ।
लक्ष्मीको स्वरमा रहेको गीतको शब्द सिर्जना घनश्याम रिजाल र लय सिर्जना राजन कार्कीले गरेका हुन् । गीत निकै नै उत्कृष्ट रहेको छ । भागीरथा गाहा मगरद्धारा निर्देशीत म्युजिक भिडियोमा लक्ष्मिकै अभिनय देखन सकिन्छ । गीतलाई कृष्ण फिल्मस् एण्ड एड्भरटाईजिङ्गले बजार व्यबस्थापन गरेको छ । गीतलाई www.newsnepal24.com को तर्फबाट सफलताको शुभकामना ।
भिडियो हेर्नुहोस्:-


0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2