मुना थापाले भनिन् “फर्क परदेशी” सबै नेपालीको मन छुने गीत, ( भिडियो सहित )


Loading...


न्यूजनेपाल २४
असोज ५, पोखरा ।  अरुबेला परदेशको जुनसुकै ठाउँमा भएपनि चाडपर्वको बेला परिवार सँगै मनाउने रहर सबैको हुन्छ तर बाध्यतावश परदेशी आउदैनन् अनि घरपरिवारले “फर्क परदेशी” भन्छन्  ।  कति बस्छौ बिरानो मुलुकमा फर्की आऊ भो आफ्नै घर गाम भन्दै चर्चित गायिका मुना थापा मगर र मंगल बि.क. को स्वरमा दशैँको गीत “फर्क परदेशी” बजारमा आएको छ । गीतमा मंगल बि.क. को लय तथा शब्द सिर्जना रहेको छ ।

बिन्ध्यावासिनी म्युजिकको प्रस्तुतिमा बजार आएको यस गीतको म्युजिक भिडियो कपिल लामाले निर्देशन गरेका छन् । आशा खड्का र देबेन्द्र क्षेत्रीले अभिनय गरेको उक्त भिडियोलाई राजेश घिमिरेको छायांकन र गिरिश रिजाल समिपको सम्पादनमा तयार पारिएको हो  ।
भिडियो :





Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2