तनहुँको जामुनेमा ट्रिपर र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु


Loading...


असोज तनहुँ । तनहुँको जामुनेमा शुक्रबार ट्रिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।जामुनेमा ७ धयरेमा ग ५ प ८७४३ नम्बरको मोटरसाइकल ग १ ख २७०९ नम्बरको ट्रिपर ठोक्किएका थिए ।
दुर्घटनामा मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार तनहुँको मनपाङ घर भएका वर्ष ३३ का ढालबहादुर शाही र मनपाङ १ बस्ने कुइरे भन्ने एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।प्रहरीले ट्रिपर चालक शुक्लागण्डकी नगरपालिका-३ दुलगौडा बस्ने वर्ष २७ को विकास गुरुङलाई नियन्त्रणमा लिएको छ ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2