नायिका सञ्चिता लुँईटेल कमेडी होस्टेलमा ( भिडियो सहित )


Loading...
न्यूजनेपाल २४
असोज ११, पोखरा ।सुन्दर नायिका सञ्चिता लुँईटेल कमेडि होस्टलमा आएकी  छिन् । उनि अन्र्तवार्ताको लागी कमेडी होस्टल आएकी हुन् । युट्युबबाट प्रसारण हुदैँ आईरहेको उक्त कार्यक्रममा हाँस्य कलाकार लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, यादव देवकोटा र राजु कमेडिले रमाईलो तरिकाले सञ्चिताको अन्र्तवार्ता लिएका छन् । 

उनको फिल्मी करियरको सुरुवातदेखि हालसम्मका विभिन्न बिषयमा उनलाई कमेडी होस्टेल टिमले प्रश्नहरु गरेका थिए । एन.के टिभिको युट्युब च्यानलमार्फत प्रसारण हुँदै आईरहेको नवराज खड्काले निर्देशन गरेको कमेडि होस्टलले छोटो समयमै दर्शकहरुको मन जितिसकेको छ । 

नायिका सञ्चिता लुँईटेलसँग कमेडी होस्टलमा गरिएको  कुराकानी :


Loading...

दशैँको निकै मर्मिक भिडियो हेर्नुहोस्
 
Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2