Loading...
न्यूजनेपाल २४
पोखरा । नेपाली लोकदोहेरी क्षेत्रमा चर्चाको शिखरमा रहेकी सुमधुर स्वरकी धनि गायिका मुना थापा मगरको स्वरमा रहेको कल गर इमोमा सार्वजनिक भएको छ । मुनासँगै गायक जिज्ञासु पौडेल (तिलक)को स्वर रहेको गीतलाई आशिष तामङ (उमंग) र पविसरा दरलामी मगर लेखेका हुन् । गीतमा लय गायक जिज्ञासुले बनाएका हुन् ।
Loading...
Loading...


Post a Comment