शिव परियारको “जस्लाई मैले” बिक्रम र कृष्टिनाको उत्कृष्ट अभिनय (भिडियो सहित)


Loading...


न्यूजनेपाल २४
भदौ २७, पोखरा । चर्चित गायक शिव परियारको आवजमा एल्बम सायद-२ मा समावेश “जस्लाई मैले” बोलको गीत सार्वजनिक भएको छ । गीत वसन प्रोखेल र निकिता प्रोखेल को सयंक्त प्रस्तुतीमा बजारमा आएको हो ।

गीतमा टुरिष्ट जंग वि.क.को शब्द र भद्र वलीको संगीत छ । आफुले मन पराएको मान्छे  अर्कैको भएको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ ।

क्रान्ति के.सी.को निर्देशन एवंम सम्पादनमा निर्माण गरिएको भिडियोमा पछिल्लो समय अभिनयमा व्यस्त बन्दै गईरहेका बिक्रम बुढाथोकी र कृष्टिना थापाको साथमा सञ्जयको अभिनय छ ।
भिडियो हेर्नुहोस्:


Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2