गंगा र अनुपाको गाँउले पाराकोमा मोडल बिमल अधिकारी, भिडियो हेर्नुहोस्


Loading...


न्यूजनेपाल २४
भदौ २८, पोखरा । चाहे पोखरा जाऊ, चाहे काठमाडौं जाऊ मेरो बोली यस्तै हो गाँउले पारको भन्दै गायक गंगा पुन र गायिका अनुपा थापा मगरको  नयाँ गीत "गाँउले पाराको" सार्वजनिक भएको छ । गीतमा शब्द सिर्जना सर्जक प्रल्हाद सुवेदीको हो भने लय सिर्जना गायक बसन्त थापाले गरेका छन् ।


Loading...
निकै नै उत्कृष्ट रहेको यस गीतको भिडियो अहिलेका निकै व्यस्त निर्देशक कपिल लामाको निर्देशनमा भिडियो तयार पारिएको हो । गाउँले पाराको भुमिकामा चर्चित मोडल बिमल अधिकारीसँगै गायिका अनुपाले अभिनय गरेकी छिन् । गीतमा सुजन शाहीको सम्पादन ,राजेश घिमिरेको छायांकन छ । गीत अम्बिका म्युजिक प्रा.ली. बाट बजारमा आएको हो ।
उत्कृष्ट भिडियो


Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2