गायिका निशा सुनारको “टोल टोलमा हल्ला चल्यो” (भिडियो सहित)


Loading...


न्यूज नेपाल २४
भदौ २७, पोखरा । चर्चित गायिका निशा सुनारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । अमेरीका बाट नेपाल फर्केकी निकै सुन्दरी गायिका निशाले 'टोल टोलमा चर्चा चल्यो कान्छा तिम्रै कारण' भन्दै गीत गाएकी हुन् । अर्जुन कौशलको शब्द संगीतमा रहेको गीतको एरेन्ज आशिष अविरलले गरेका हुन् ।

यस गीतको म्युजिक भिडियो  चर्चित निर्देशक शंकर बि.सी.को निर्देशनमा तयार पारिएको हो । भिडियोमा गायिका निशासँगै  राजोरले अभिनय गरेका छन् ।सुदिप बरालले खिचेको भिडियोलाई टेकेन्द्र शाहाले सम्पादन गरेका हुन् ।
भिडियो पनि हेर्नुहोस् :



Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2