मानव टाउको प्रत्यारोपण गर्ने तयारी


Loading...

विश्वमै पहिलोपटक मानव टाउकोको सफल प्रत्यारोपण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। कुनै प्राविधिक समस्या नभएमा सन् २०१७ को सुरुवातमा मानव शिरको सफल प्रत्यारोपण हुनेछ। चीनमा हुने यो प्रत्यारोपण सफल नभए यससँग सम्बन्धीत विशेषज्ञ तथा अनुसन्धानकर्ताले सजाय भोग्नुपर्ने छ। 
पहिलो मानव शिर प्रत्यारोपणका लागि रुसका एक युवकले स्वेच्छिक दान दिने भएका छन्। चीनका डा. जिआयोपीङ रेन र इटालीका डा. सर्जियो कानाभेरोले रुसका ३१ वर्षीय भलेरी स्पिरीदोनोभमा यो परीक्षण गर्नेछन्। 
स्पिरीदोनोभ वेर्डनिङ हफम्यान नामक रोगले ग्रसित छन् र उनी ह्वीलचेयरमा छन्। उनले आफैँ खान, टाइप गर्न र आफ्नो ह्वीलचेयर रिमोटमार्फत् नियन्त्रण गर्न सक्छन्। 

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2