प्रथम उपाध्यक्षमा उम्मेद्वारी दिने पशुपति शर्माको घोषणा


Loading...


बिनोद ढुंगाना 
असोज २ , पोखरा ।
बहुचर्चित गायक पशुपति शर्माले प्रथम उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौँ महाधिबेशनमा उनले प्रथम  उपाध्यक्ष पदमा उम्मेद्वारी दिने फेसबुक मार्फत घोषणा गरेका हुन् । हाल शर्मा प्रतिष्ठान नेपालको सचिव पदमा रहेर काम गरिरहेका छन् ।

उनले अग्रज, समकालिन जुनियर भाइृबहिनि सबैको सल्लाहा बमोजिम यसपालि निर्णय परिवर्तन नहुने गरी घोषणा गरेको समेत लेखेका छन् । दर्शक श्रोता र कलाकार सबैको साथ पाउने उनको अपेक्षा छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौँ महाधिबेशन यहि असोज ८,९ र १० गते काठमाडौमा हुदैछ ।

यो पनि पढ्नुस्:मुना थापाले केन्द्रयि सदस्यमा उम्मेद्वारी दिने,भोटका लागी गरिन सबैसँग अनुरोध


Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2