भारतले खुकुलो गर्दा औषधी तस्करी


Loading...

 भदौ २९, काठमाडौं । चिकित्सा विधिबाट प्रयोग गरिने औषधि  तस्करी नियन्त्रणमा भारतले सहयोग नगरेको भन्दै नेपालले असन्तुष्टि जनाएको छ ।दुवै देशको गृहसचिव स्तरीय बैठकमा नेपालले यसबारे कुरा राखेपछि भारतीय पक्ष जथाभावी औषधि बिक्रीतितरण रोक्न भने सकारात्मक देखिएकोछ ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्:
Loading...
भारतको नयाँ दिल्ल्मिा भएको बैठकमा नेपालका सुरक्षा अधिकारीले चिकित्सक वा अस्पतालको अनुमतिबिना भारतबाट खुलमखुल्ला फर्मास्युटिकल ड्रग्स बिक्री रोक्नुपर्ने प्रस्ताव गरेका आजको कारोबार दैनिकमा समाचार छ ।चिकित्सकको प्रस्कीप्सन बिना आफ्ना नागरिकलाई खुद्रा वा होलसेल मूल्यमा औषधि बिक्री गर्न रोक लगाएको छ ।नेपालबाट गएका दुव्र्यसनी तस्कर औषधि व्यवसायीबाट भने कमिसन लिएर बिना पैस्किप्सन नै औषधि दिने गरेको भन्दै नेपाली पक्षले असन्तष्टि जनाएको हो ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2