Loading...
बिनोद ढुंगाना/न्यूजनेपाल २४
लोकप्रिय गायक मिलन लामाकोे सबैको मन छुने लोकगीत “सत्यकथा” बजारमा आएको छ । मिलन लामाको स्वरमा रहेको गीतमा शब्द तथा लय सिर्जना पनि गायक लामाको नै रहेको छ । गीतमा उच्च शिक्षाको लागी बिदेशिएका छोराछोरी उतै घरजम गरेर बस्न थालेपछि अभिभावकमा देखिने चिन्तालाई देखाईएको छ ।
Loading...
Loading...


Post a Comment