सुमन र सर्मिलाको 'मै दुखी लाई के दशै के तिहार ' (भिडियो सहित )


Loading...

बिनोद ढुंगाना
असोज ९,पोखरा । नव गायक सुमन न्यौपाने र गायिका शर्मिला थापाको स्वरमा दशैतिहार लक्षित गीत 'मै दुखी लाई के दशै के तिहार ' बजारमा आएको छ । गीतमा गायक बलबिर थापा र गायिका शर्मिला थापाले शब्द तथा लय सिर्जना गरेका छन् । गीत निकै उत्कृष्ट रहेको छ ।

गीतले दशैँतिहारको बेलामा सुखिलाई  हाँसो, दु.खीको आँखाभरि आँसु र मनभरी पिडा भएको भाव व्यक्त गरेको छ । गीत स्मृति म्युजिक प्रा.ली.मार्फत बजारमा आएको हो ।

शिव बि.क.के निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा नेपाली लोकदोहोरी क्षेत्रकी सदाबहार नायिका रञ्जिता गुरुङ र मोडल पवन आचार्यले अभिनय गरेका छन् । भिडियोमा शम्भु चालिसेको छायांकन , रविन बि.क.को सम्पादन छ । गीतलाई न्यूजनेपाल २४ को तर्फबाट सफलताको शुभकामना ।

कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2