सबै प्रहरीको खाता वाणिज्य बैंकमा


Loading...

असोज , काठमाडौं । नेपाल प्रहरीले ७० हजार प्रहरीका लागि राष्ट्रिय वाणिज्य बैंकमा अनिवार्य रुपमा खाता खोल्न निर्देशन दिएपछि वाणिज्य बैंकको ढिलासुस्तीका कारण सेवाग्राही मर्कामा परेका छन् ।
देशभर कार्यालय रहेको नेपाल प्रहरीले सबै आफ्ना युनिटहरुलाई अनिवार्य रुपमा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न लगाएपछि कतिपय प्रहरीलाई आफ्नो तलब झिक्नसमेत अफ्ठ्यारो परेको पीडित प्रहरीले बताएका छन् ।
मुलुकमा निजीस्तरका बैंकहरु भए पनि प्रहरी प्रधान कार्यालयले राष्ट्रिय वाणिज्य बैंकमा मात्रै खाता खोल्नुपर्ने प्रावधान राखेपछि सबै प्रहरीले सो बैंकमा खाता खोलेका थिए । आजको नेपाल समाचापत्र दैनिकमा खबर छ ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2