नेपाल, काठमाडौ– फिल्म छक्का पञ्जाले विस्फोटक शैलीमा ब्यापार गर्न सफल हुँदै तीन नेपाली फिल्मको लाईफ टाईम कलेक्सनको रेकर्डलाई तोड्न सफल भएको छ । रिलिजको एघारौ दिनमै यस फिल्मले ड्रिम्स , परदेशी र कबड्डी कबड्डीले गरेको लाईफ टाईम कलेक्सन ६ करोड प्लस कारोबारको रेकर्डलाई सजिलै तोड्दै ६ करोड क्लबमा प्रवेश गर्न सफल भएको हो । थप भिडियोमा

Post a Comment