Loading...
एजेन्सी / एउटा बोकाको मूल्य कति होला ? १० हजार, २० हजार वा ५० हजार ? भारतको वडगाम तहसीलको उमरेया गाउँको एउटा बोकालाई मानिसहरुले ७ लाख २१ हजार रुपैयाँ तिर्न तयार छन् । शरिरमा ७ सय ८६ वटा चन्द्रमाको निशान कुदिँएको उक्त ११ महिनाको बोकोलाई आफ्नो घरमा भित्र्याउनका लागि मानिसहरुले उक्त मूल्य तिर्न तयार देखिएका हुन् ।
तर बोकाका मालिकले उक्त मूल्यमा पनि बेच्न तयार देखिएका छैनन् उनी भन्छन् यो सुनको अण्डा पार्ने बोको हो, अहिले बेचेर काम छैन अर्को वर्ष यसको मूल्य तीन गुणासम्म बढ्छ अनि बेच्छु ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...
Loading...


Post a Comment