Loading...
न्यूजनेपाल २४
भदौ २६, पोखरा । गायक रामजी पौडेल र गायिका तुलसा क्षेत्रीको स्वरमा रहेको दोहोरी गीत सानु माया बजारमा आएको छ । यस गीतमा रामजी पौडेलको नै लय शब्द रहेको छ । गीत कृष्ण फिल्मस् एण्ड एड्भरटाईजिङ्गको प्रस्तुतिमा बजारमा आएको हो ।
भागीरथा गाहा मगरको निर्देशन रहेको भिडियोमा मधुर बस्नेतको छायांकन र नविन घर्ति मगरको सम्पादन रहेको छ । गीतलाई न्यूजनेपाल २४ को तर्फबाट सफलताको शुभकामना ।
Loading...


Post a Comment