मत सर्वेक्षणमा गगन थापा र वर्षमान पुनलाई उछिन्दै गोकर्ण बिष्ट सबैभन्दा रुचाईएका नेता


Loading...


Loading...


आशाका किरणले गरेको मत सर्वेक्षणमा एमाले सचीव एवम युवा नेता गोकर्ण बिष्ट सबैभन्दा बढी रुचिईएका युवा नेताको रुपमा पाईएको छ । हिजो साँझबाट  तपाईंको सबैभन्दा मनपर्ने युवा नेता को भनेर गरेको सर्वेक्षणमा स्वास्थ मन्त्री एवम काङ्ग्रेस नेता गगन थापा दोश्रो छन भने तेश्रोमा माओवादी केन्द्रका नेता वर्षमान पुन भएका छन । आज बिहान १:०० बजे सम्मा आएको १४०० कमेन्टमा गोकर्ण बिस्टलाई ९० प्रतिशत, गगन थापालाई ७ प्रतिशत र बर्षमान पुनलाई ३ प्रतिशत मत प्राप्त भएको छ । मतको अन्तिम परिणाम भोलि साँझ प्रकाशन गरिने छ ।आशाका किरणले हरेक दिन रोचक बिषयमा मन सर्वेक्षण गर्ने गरेको छ ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2