हेर्नुहोस् गोवामा नम्रताको हट फोटोसुट


Loading...

काठमाडौं ।केही दिन अगाडिको कुराकानीमा ‘अहिले सेक्सी नबनेर कहिले बन्ने’ भन्दै नायिका नम्रता सापकोटाले आफ्नो चाहना खुलाएकी थिइन् ।नम्रताले ‘ग्ल्यामर बन्ने उमेर नै यही हो’ भनेकी थिइन् । उनै नम्रता भारतको गोवामा पुगेर निकै हट बनेकी छिन् । आफ्नै लागि खिचाएको तस्बिरमा नम्रता निकै खुलेकी छिन् । नम्रताले आफूले आफ्नै लागि यस्तो तस्बिर खिचाएको बताइन् । चलचित्र ‘शकुन्तला’को आइटम गीत नृत्य गरेकी नम्रता अब भने अभिनय र हट छवि बनाएरै चलचित्रमा चल्ने धुनमा लागेको देखिन्छ ।




अनलाइनखबरबाट

कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...

दशैँको मार्मिक भिडियो हेर्नुहोस्

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2