मलेसियाको राष्ट्रिय झण्डालाई कट्टु बनाएपछि ९ जना जेलमा


Loading...

एजेन्सी ।मलेसियाको झण्डा अंकित कट्टु लगाएपछि ९ जना पक्राउ परेका छन् । मलेसियाको सिमाङमा गएको आइतबार फरमुला वान ग्राण्ड पिक्स प्रतियोगिताका क्रममा झण्डा अंकित कट्टु लगाउने अस्ट्रेलियाका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सार्वजनिक ठाउँमा अभद्र व्यवहार देखाएको साथै राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । उनीहरुलाई चार दिन हिरासतमा राखिने स्थानीय प्रहरीले जनाएको छ ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...

दशैँको मार्मिक भिडियो हेर्नुहोस्

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2