आशा खड्का बिमल अधिकारीबिना एकपल पनि बाँच्न नसक्ने (भिडियो सहित)


Loading...

न्यूजनेपाल २४
कार्तिक २८, पोखरा ।मोडल आशा खड्का मोडल बिमल अधिकारीबिना एकपल पनि बाँच्न नसक्ने भएकी छिन् । उनि रियल लाईफमा नभई अञ्जु पन्तको स्वरमा रहेको गीत जोबिना एकपलको रिल लाईफमा बाँच्न नसक्ने भएकी हुन् ।

 गीतमा  बिमल अधिकारीको शब्द र सागर बिरहीको संगीत  छ ।  कपिल लामाको निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा सुरेश श्रेष्ठको छायांकन र सुजन शाहीको सम्पादन रहेको छ ।

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2