आज बिहानै ५.६ रेक्टरको भूकम्प

Loading...

मंसिर १३, काठमाडौं । रामेछाप र सोलुखुम्बुको सिमाना केन्द्रविन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको छ । सोमबार बिहान ५ बजेर २० मिनेटमा ५ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौंसहित देशका धेरै ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ । धेरैपछि लामो अवधिसम्म धक्का महसुस भएको हो । भूकम्पको धक्का महसुस भएपछि सुतिरहेकाहरु उठेका छन् ।यो गएको वर्षको वैशाख १२ मा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2