हिउँदमा ‘शून्य लोडसेडिङ’, भारत २ सय ५० मेगावट विजुली दिन सहमत

Loading...

मंसिर , काठमाडौं । अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारतबाट थप दुई सय ५० मेगावाट विजुली दिन सहमत भएको छ ।आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय विजुली आयात गरेर यसपालीको हिउँदयाममा सकेसम्म् लोडसेडिङ हुन नदिने विद्युत प्राधिकरणको योजना रहेको आजको अन्नपूर्णमा समाचार छ ।
भारतबाट हाल दुई सय ४८ मेगावाट बिजुली आयत भइरहेको छ ।  भारतीय सहमति कार्यान्वयन भएका पाँच सय मेगावाट बिजुली आयत हुनेछ ।नेपाल र भारतका उर्जा अधिकारीबीच शनिबार नयाँ दिल्लीमा सम्पन्न सहमतिअनुसार भारतले तत्काल टनकपुरबाट तीस, यही साताभित्रै टनकपुरबाटै अर्को थप चालीस, ढल्केबरबाट थप असी, रक्सौल परवानीपुर र कटैया कुसाहाबाट पचार पचार गरी थप दुई यस पचार मेगावाट विद्युट दिन भारत सहमत भएको हो ।
Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2