९२ जना बोकेको रूसी सैनिकको विमान दुर्घटना



Loading...


पुस १०, २०७३- ९२ जना यात्रा गरिरहेको रूसी सेना विमान आइतबार दुर्घटनामा परेको छ । उक्त विमान सोची नजिकको ‘ब्ल्याक सी’ मा दुर्घटना भएको रूसको रक्षा मन्त्रालयले जनाएको छ । सोचीको राडरबाट विमान २० मिनेट मै सम्पर्कविहीन भएको थियो । रक्षा मन्त्रालयका अनुसार तु–१५४ विमानमा कामदार, सेनाका पदाधिकारी र केही पत्रकार थिए ।
विमान सिरियाली क्षेत्रका लागि उडेको थियो । मस्कोबाट उडेको विमान इन्धन हाल्नका लागि सोचीको विमानस्थलमा अवतरण गरिएको थियो । र, त्यहाँबाट आफ्नो गन्तव्यतर्फ उडेको हो । दुर्घटनाबाट विमानमा सवार यात्रुहरूको अवस्थाबारे भने जानकारी आइसकेको छैन ।


Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2