परराष्ट्रमन्त्री महत र भारतीय विदेश राज्यमन्त्रीबीच भेटवार्ता


४ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रकाशशरण महत र भारतीय विदेश राज्यमन्त्री भीके सिंहबीच भेटवार्ता भएको छ ।



भारतको एक थिंकट्यांकले आयोजना गरेको सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री महत दिल्ली पुगेका हुन् । त्यसक्रममा उनले मंगलबार डा. महत र सिंहबीच दिल्लीमा भेटवार्ता भएको हो ।


भारतीय विदेशमन्त्री सुष्मा स्वराज विरामी भएका कारण मन्त्रालय आउने गरेकी छैनन् ।

भ्रमणका क्रममा मन्त्री महतले पुराना ५ सय र हजारका नोट सटही र नयाँ २ हजारको नोटको नेपालमा कारोबारका लागि भारतीय पक्षसँग कुराकानी गर्ने बताइएको छ ।

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2