खुट्टा नभएका व्यक्तिको कला हेनुृहोस् (भिडियो सहित)
bySamsung-0
Loading...
म तीन बर्ष हुदाँ आमा बाबा गुमाए । १० बर्षको उमेरमा चार दिदि बहिनि आफन्तले बम्बईमा लगरे बेचिदियो । हस्पिटलमा खुट्टा काट्नु पर्दा श्रीमतीले पाल्न सक्दिन भन्दै छाडेर गई तर अपाङ्ग भए पनि म कहिल्यै पनि हरेस खान्न । संघर्ष गर्दैछु ,आत्माहत्या गर्नेलाई थुक्न मन लाग्छ भन्दै एक खुट्टाले यसरी नाचेर देखाए ।
Post a Comment