वलिउड हिरोईन दिपिका पादुकोण संसारकै महंगी हिरोईनको सुचीमा परेकी छिन् । दिपिकाले महंगी हिरोईनको सुचीमा १० औं नम्बरमा आफुलाई उभ्याउन सफल भएकी हुन् ।पछिल्लो समय वलिउडसँगै हलिउड प्रोजेक्टमा पनि व्यस्त दिपिकाको बार्षिक कमाई १० करोड डलर रहेको पुगेको फोर्व्स म्यगेजिनले लेखेको छ ।यो रकम नेपालीमा ४ अर्ब ८३ करोड बढि हुन आउँछ । उनले हलिउडमा धेरै चर्चित हिरोईनलाई पनि पछि पारेकी छिन्, फोर्व्सले लेखेको छ ।


Post a Comment