मुना र गोपालको स्वरमा “साउदी मलेसिया” सार्वजनिक, भिडियो हेर्नुहोस्


Loading...





बिनोद ढुंगाना / न्यूजनेपाल २४
भदौ ९, पोखरा । धन कमाउन प्रदेशि बनीरहेका नेपालीले प्रदेशको जेलमा भोग्नु परेको दु.ख. कष्टको  वास्तविकतामा आधरित गीत “साउदी मलेसिया” सार्वजनिक भएको छ । गीतमा सुमधुर स्वरकी धनि गायिका मुना थापा र गायक गोपाल नेपाल जि.एम.को स्वर छ । भक्त रोकाले सिर्जना गरेको शब्दहरुमा गायक गोपालले लय सिर्जना गरेका हुन् । गीत तिर्सना म्युजिक प्रा.ली बाट बजारमा आएको हो ।  

प्रदेशको जेलमा घर फर्कने आशमा रहेका नेपालीको कथा बोकेको म्युजिक भिडियोमा बिक्रम चौहानले उत्कृष्ट निर्देशनमा  आशा र बुद्धवीरको अभिनय देख्न सकिन्छ । भिडियो मुकेश हुमागाँईको छायांकन र नविन घर्ति मगरको सम्पादनमा तयार भएको हो । 


Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2