बिहिबार रातिदेखि एलपी ग्यासको मूल्य ५० रुपैयाँ घट्ने


Loading...

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ५० रुपैयाँ घटाएको छ ।
चाडपर्वको अवसरमा सर्वसाधरणलाई सहुलियत दिन बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य घटाएको हो । ‘दसैंको अवसरमा उपभोक्तालाई राहत दिन मूल्य घटाएका छौं,’ निगमका प्रवक्ता भानु खनालले भने, ‘घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ ।’

Loading...

हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । छुट भएपछि सर्वसाधारणले १३ सय २५ रुपैयाँमा खरिद गर्न पाउने छन् । पेट्रोल, डिजेल र मटिटतेलको मूल्य भने सामायोजन गरिएको छैन ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2