मुना थापाको प्यारा घर आउने भएपछि यसपालिको दशै तिहार रमाउदै मनाउने, हेर्नुहोस् भिडियो


Loading...


बिनोद ढुंगाना
भदौ ३१, पोखरा। नेपालीहरुको महान् पर्व बडा दशै तथा तिहारलाई लक्षित गर्दै सांगीतिक बजारमा थुप्रै गतिसंगीत आईसकेका छन् । यसैक्रममा देश तथा बिदेशमा रहेका नेपाली दर्शक श्रोताहरुको अत्याधिक रोजाईमा पर्ने लोकप्रिय एवंम सुमधुर स्वरकी धनी गायिका मुना थापा मगरको स्वरमा सजिएको दशेको कोसेली आउदैछु यसपाली.... सार्वजनिक भएको छ । गीतमा मुनासँगै रामु बि.क. को स्वर रहेको छ ।

आशिष म्युजिकको प्रस्तुतिमा बजार आएको गीतमा शब्द नारायण बिपि र लय गायक रामुले नै सिर्जना गरेका हुन् । प्रदेशबाट प्यारा दशै तिहार मान्न नेपाल फर्कने भएपछि गाएमा रमाईलो गर्दै यसपालीको चाडपर्व मनाउने भाव गीतले व्यक्त गरेको छ । गीत निकै उत्कृष्ट बनेको छ ।

स्मृति तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा लोकदोहोरी क्षेत्रकी सदाबहार नायिका रञ्जिता गुरुङ र नारायण बिपिको अभिनय देख्न सकिन्छ । गीतमा सुरेश श्रेष्ठको छायांकन, दिपक बिष्टको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस् :

यो न्युज पनि पढ्नुहोस्:मुनाको दिपकलाई आग्रह मेरो याद बिर्स अब उनलाई माया गर .... भिडियो सहित

  गायिका मुना र पुरुषेत्तमको ‘पानी पोके’ चर्चामा (भिडियो)




Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2