अचानक जीवन थापा किन फिलिपिन्स गए, मनिलामा जाेयासँग भेटहुने


Loading...




भदाै ३१, काठमाडौं । जाेयाका पति जीवन थापा मगर अचानक फिलिपिन्स प्रस्थान गरेका छन् । बिहिबार उनी मामा कामे मगरका साथमा अचानक फिलिपिन्स गएका हुन् ।

फिलिपिन्समा रहेको फ्रान्स कन्सुलर, कतार कन्सुलर र युएस कन्सुलरको योजना अनुरुप जोया र जिबन घटनाको सत्य तथ्य बुझ्न र आबश्यक प्रकियाका लागि उनी त्यसतर्फ गएकाे बताइएकाे छ । स्राेतका अनुसार आबुधाबी ट्रान्जिट भएर उनीहरू मनिला पुग्नेछन् ।  उता जाेया पनि मनिला आईपुग्ने जनाइएकाे छ ।

उनका मामा कामे मगरका अनुसार मनिलामा कन्सुलरहरुसंग नेपाल फर्कने प्रक्रिया बारे आबश्यक छलफल हुनेछ । मनिलाकाे २ दिन बसाइका क्रममा फिलिपिन्सको सम्बन्धित निकायसंग जोया उनका दुइ सन्तान नेपाल फर्काउन आबश्यक प्रक्रिया बारे बुझ्ने र पहल गर्ने बताईएको छ ।

उनका मामा कामे सबै प्रक्रिया मिलाएर ईन्डोनेशिया पुग्ने र २३ सेप्टेम्बरमा नेपाल फर्किने छन् ।बिगुल न्युजबाट
कृपया जिवन र जोयाको भिडियो हेर्न  तल क्लिक गर्नुहोला :


Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2