खुल्यो काठडमाडौं महानगरपालिकामा ७० जना अधिकृतको लागी जागिर


Loading...


भदौ ७ ,काठमाडौं । काठमाडौं महानगरपालिकामा ७० अधिकृत पदमा जागिर खुलेको छ । सोमबार एक विज्ञापन प्रकाशित गर्दै महानगरपालिकाले विभिन्न समूहमा अधिकृतहरुको माग गरेको हो ।

महानगरले एकैपटक ५६ जना अधिकृत मागेको भने लेखा समूहमा एक जना मात्रै माग गरेको छ । राजस्व समूहमा ३, र प्राविधिकतर्फ १० अधिकृतका लागि महानगरमा जागिर खुलेको छ । प्रशासनतर्फ मागिएको ५६ अधिकृतमध्ये ३० जनाले खुला प्रतिस्पर्धा गर्नेछन् । बाँकी विभिन्न समावेशी कोटाबाट नियुक्त हुनेछन् ।


Loading...
परीक्षामा सहभागी हुन स्नातक पास गरेको तथा २१ वर्ष पूरा भई ३५ वर्ष उमेर ननाघेको हुनुपर्छ । महिलाको हकमा भने ४० वर्ष उमेर हद छ भने प्राविधिक पदका लागि ४५ वर्ष सम्मको उमेर हद तोकिएको छ ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2