उद्योग मन्त्रीले स्मारिका विमोचन गर्दा सनी लियोनको अर्धनग्न तस्बिर देखिएपछि .....


Loading...


भाद्र २६,पाल्पा । उद्योगमन्त्री नविन्द्रराज जोशीले स्मारिका बिमोचन गर्दा सनी लियोनको  अर्धनग्न तस्बिर देखिएपछि कार्यक्रमका सहभागीहरुले  नाक खुम्च्याएका छन् । पाल्पा उद्योग वाणिज्य संघको ६०औं साधारण सभा एवम् १४औं अधिवेशनको अवसरमा मन्त्री जोशीले शनिबार तानसेनमा स्मारिकाको विमोचन गर्नुभएको थियो । 

Loading...

संघको ३ बर्षे कार्यकालमा भए गरेका काम कारबाहीको बारेमा उल्लेख गरी तयार पारिएको स्मारिकाको पछिल्लो भागमा भारतीय कलाकार लियोनको तस्बिर समावेश रक्सीको बिज्ञापन थियो । आफ्नै व्यापार व्यवसायको विज्ञापन नराखेर लियोनको अर्धनग्न तस्बिर रहेको रक्सीको बिज्ञापन राखेको भन्दै सहभागीहरुले गुनासो गरेका हुन् । स्रोत:उज्यालो अनलाईन


Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2