ओएस नेपाल, काठमाडौँ । प्रहरीका लागि सबैभन्दा टाउको दुखाइको विषय बन्छन्, सहरमा आतंक मच्चाएर बसेका गुन्डाहरु। समूह बनाएर गुन्डागर्दी गर्नेहरुको सञ्जाल एक–दुई गुन्डालाई पक्रिएर मासिदैन पनि। त्यसमाथि प्रमुख राजनीतिक दलकै आडभरोसामा गुन्डागर्दी गर्दै आएका समूहहरु सितिमिति डराउँदैनन्। राजधानीलाई केन्द्र बनाएर गुन्डागर्दी गर्दै आएका समूहहरुबारे नेपालखबरले खोजी गरेको छ।
@osnepal

Post a Comment