Loading...
एजेन्सी – हलिउड कलाकार जोडी एन्जेलिना जोली र ब्राड पीटको सम्बन्धको चर्चा यतिबेला चौतर्फी चुलिएको छ कारण हो यि दुइको डिर्भोस ।
जोलीले अघिल्लो साता डिर्भोसका लागि मुद्दा दायर गरेपछि पीटसँग कुनै किसिमको सम्पर्क गर्न नचाहेको बताइएको छ । यति सम्मकी जोलीले पीटको फोन नम्बर नै ब्लक गरिदिएकी छन्।
ब्राडका नम्बर ब्लक र सबै म्यासेज एन्जेलिनाले ब्लक गरेकी छन्,’ डिभोर्स मुद्दापछि यी दुईबीचको सम्बन्धलाई लिएर धेरै चर्चा तथा खुलासा भएका छन्। ब्राडले सम्बन्ध जोगाउन खोजेको र जोलीले भने कुनै आशा नराखेको भनाइ छ।१२ वर्षदेखि सँगै रहेका यि जोडीले दुई वर्ष अघि मात्र बिहे गरेका थिए । यो जोडीका ६ बच्चा छन्
Loading...


Post a Comment