राजु ढकाल र कमला परियारको “आउ है पियारा”, भिडियो हेर्नुहोस्


Loading...



न्यूजनेपाल २४
भदौ २७, पोखरा । नेपालीहरुको महान् पर्व  विजयादशमीलाई लक्षित गर्दे चर्चित गायक राजु ढकाल र गायिका कमला परियारको स्वरमा रहेको गीत “आउ है पियारा” बजारमा आएको छ । कबिना डिजिटलको प्रस्तुतिमा बजारमा आएको यस गीतको शब्द सिर्जना अवतार शाक्यले गरेका छन् भने लय सिर्जना गायिका परियारले नै गरेकी हुन् ।
नारायण ढकालद्धारा निर्देशित भिडियोमा गायउक राजु ढकालसँगै गायिका कमलम परियारको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन सागर गौतम र सम्पादन मिलन कार्कीले गरेका छन् । भिडियो पनि हेर्नुहोस् 



Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2