बसन्त पौडेल
भदौ ३०,पोखरा।बाल दिबसको अबसरमा पोखरामा रहेको लियो क्लब अफ लेकसिटीले पोखराको सिमलचौरमा अबस्थित राम नि.मा.बि. मा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबकी अध्यक्ष उत्शब रेग्मी को अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा आशिका शर्मा, समिर बराल मनिष श्रेष्ठ लगायत क्लबका गतिबिधी र कार्ययोजना बारे बोलेका थिए ।
क्लबका सचिब समिर बरालले सामाजिक कार्यमा लाग्न बिद्यालले अबसर दिएकोमा धन्यबाद प्रकट गरे ।
क्लबका सचिब समिर बरालले सामाजिक कार्यमा लाग्न बिद्यालले अबसर दिएकोमा धन्यबाद प्रकट गरे ।

Post a Comment