Loading...
भदौ ३०,काठमाडौं ।अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको यस महिनाको फिफा वरियतामा नेपाल २ स्थानमाथि उक्लिएको छ। फिफाको नयाँ वरियतामा नेपाल १ सय ८६ स्थानमा पुगेको छ। गत महिना नेपाल १ सय ८८ स्थानमा थियो। दक्षिण एसियामा भने नेपालको स्थान पाँचौमा छ ।
Loading...
विश्व वरियतामा नेपाल २३ देशभन्दा माथि हो। यस्तै, एसियाली राष्ट्रमा नेपालको स्थान ४० औँ हो।४६ राष्ट्र सहभागी एसियाली फुटबल महासंघ(एफसी) मा नेपाल ६ राष्ट्रभन्दा माथि छ।
Loading...


Post a Comment