सामसुङले ल्यायो ग्यालेक्सी जे सेभेन प्राइम र जे फाइभ प्राइम नामका स्मार्टफोन


एजेन्सी । बिश्व बजारमा आफ्नो फरक खालको छवी बनाउन सफल सामसुङ मोवाइलले ग्यालेक्सी जे सेभेन प्राइम र जे फाइभ प्राइम नामका स्मार्टफोन सार्वजनिक गरेको छ ।
अन्तराष्ट्रिय मिडियाका अनुसार जे फाइभ प्राइमको मूल्य करिब २२ हजार रुपैयाँ तोकिएको छ । जसको कारोबार अहिले भइरहेको छ ।
कालो र सुनौलो रङमा उपलब्ध जे फाइभ प्राइमको होम बटनमा फिंगरप्रिन्ट सेन्सर छ।
जे फाइभ प्राइमको मूल्य करिब २८ हजार रुपैयाँ तोकिएको छ भने यो सेप्टेम्बर महिनादेखि बिक्री हुनेछ।
.

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2