रामचन्द्र काफ्ले र जुनु रिजालको ‘थाहा भए जुनसरी’ सार्वजनिक (भिडियो)

रामचन्द्र काफ्ले र जुनु रिजालको ‘थाहा भए जुनसरी’ सार्वजनिक (भिडियो)

काठमाडौँ । गीतकार तथा कवि कृष्ण बहादुर थापा क्षेत्रीको एल्बम ‘शब्दसागर’मा समावेश ‘थाहा भए जुनसरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जुन गीतमा गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको स्वर रहेको छभने सम्राट थापाले संगीत भर्नुभएको छ ।
भावनाका रंगहरु कविता तथा मुक्तक संग्रह प्रकाशित गरिसक्नु भएका गीतकार तथा कवि कृष्ण बहादुर थापा क्षेत्रीको यो गीत एफ.एम तथा रेडियोमा श्रोताहरुले निकै नै मन पराउनु भएको छ ।
निर्देशक दिलिप समनको निर्देशन तथा छायांकनमा उक्त भिडियोमा ज्ञानु र दीप फिचरिंग छन् । त्यस्तै भिडियोलाई म्युजिक हाईलाईटले सम्पादन गरेको छ । भिडियोलाई म्युजिक हाईलाईटले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।

Loading...



Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2