खेल खेल्दा खेल्दै नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खबासको हात भाँचियो, आर्मी अस्पतालमा उपचार हुँदै


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर तथा चर्चित खेलाडी भरत खबासको हात भाँचिएको छ। खवासको अभ्यासका क्रममा खेल खेल्दा खेल्दै लडेपछि बायाँ हात भाँचिएको हो।
खबासको छाउनीस्थित आर्मी अस्पतालमा उपचार हुँदैछ ।
हात भाँचीएपछि अब उनले कम्तिमा पनि चार हप्ता फुटबल खेल्न नपाउने चिकित्सकले जनाएका छन् । नेपालले आउँदो नोभेम्बर २ देखि १५ तारिखसम्म मलेसियामा हुने एएफसी सोलिड्यारिटी कपमा सहभागीता जनाउँदै छ। उनले मेलेसियामा हुने एएफसी सोलिड्यारिटी कपमा भने खेल्न सक्ने बताइएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!


Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2