परस्त्रीको कोठामा डिएसपी थुनिएको बारे छानविन गर्न समिति


Loading...


असोज १७ , काठमाडौं । परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानविन समिति गठन गरेको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण प्रसाई परस्त्री काण्डमा मुछिएको घटना बाहिर आएपछि अञ्चल प्रहरी कार्यालय राप्तीका वरिष्ठ प्रहरी उपरीक्षक प्रेम चन्दको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको हो ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला 

Loading...
दशैको निकै मार्मिक भिडियो हेर्नुहोस्
Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2