किन परिन् गायिका मुना थापा मगर दंग ? भिडियो हेर्नुहोस्


Loading...


न्यूजनेपाल२४
कार्तिक २६, पोखरा नेपाली लोकदोहोरी क्षेत्रकी बहुचर्चित गायिका मुना थापा गायक पुरुषोत्तम सत्यालकोे फुल जस्तै फुलेको, जून जस्तै बलेकोे जवानी देखेर दंग परेकी छिन् तर उनी लोकदोहोरी गीत जवानी भाग मा दंग परेकी हुन्  

गीत मधुकर थापाको शब्द तथा लय सिर्जनामा तयार पारिएको हो यसअघि पनि मुना,पुरुषोत्तम मधुकरको सहकार्यमा कजारमा आएका गीतहरुले निकै चर्चा कमाएका थिए


स्मृती तिमिल्सिनको निर्देशन रहेको गीतको भिडियोमा रिना थापा केशब बस्नेतको नृत्य रहेको भिडियोको छायांकन सुरेश श्रेष्ठ सम्पादन दिपक बिष्टले गरेका हुन् गीत एम.पि. क्रियशनबाट बजारमा आएको हो
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोस् :


Loading...

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2